Monday, May 7, 2012

yrdysgdsg Alisha Manandhar-Nepali Hot Model Photos


Alisha Manandhar-Nepali Hot Model Photos










Alisha Manandhar-Nepali Hot Model Photos, Nepali sexy Actress and Model photos, Nepali Female model, Nepali Models, nepali sexy girl photo,

yrdysgdsg Jasmine, Nepali Models


Jasmine-Nepali Hot and sexy model Photos














Jasmine, Nepali Models, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, nepali sexy girl photo,

मुड राम्रो बनाउन प्रशंसा


आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन एउटा कम्पिलमेन्ट (प्रशंसोक्ति) नै काफी छ । साथीको मुड बनाउन महँगो उपहार वा अरू यावत् कुरा दिनु पुराना जमानाका कुरा भए ।

स्पार्कल अन क्याम्पेन अन्तर्गत भएको अनुसन्धान अनुसार, तपाईँका जीवनसाथी वा साथीको खुसी वास्तवमा ससाना कुरामा अल्झिएको हुन्छ । बेलायतमा २५ वर्षदेखि ४५ वर्ष उमेर समूहका १ हजार ५६ महिलामा गरिएको सर्वेक्षणपछि वैज्ञानिकहरू  यो निष्कर्षमा पुगेका हुन् ।

सर्वेक्षणमा संलग्न महिलामध्ये ६४ प्रतिशतले मौसम राम्रो भए उनीहरूको मुड समेत राम्रो हुने बताएका थिए । करिब ४१ प्रतिशतभन्दा बढीले राम्रो प्रशंसा वा कम्प्लिमेन्ट वा टेक्स्ट म्यासेजले उनीहरूको मुड राम्रो हुने बताए ।

अर्को अनुसन्धानमा बोर हुने व्यक्तिहरूले कार्यालयमा फ्लर्ट गर्ने दाबी गरिएको छ ।

बेलायतको सर्रे विश्वविद्यालयका मनोवैज्ञानिकको एउटा टोलीले सर्वेक्षणपछि यो तथ्य पत्ता लगाएका हुन् । सर्वेक्षणमा, कार्यालयमा फ्लर्ट गर्ने व्यक्तिहरू आफ्नो कामप्रति निकै कम सन्तुष्ट रहेको पाइयो ।

यसपछि यही अनुसन्धानको फलोअप गर्दा, कार्यालयमा फ्लर्ट गर्ने मानिसमा भावनात्मक बुद्घमित्ताको कमी रहेको समेत देखियो । यस्ता व्यक्ति अर्काको भावनालाई अपेक्षित रूपमा बुझ्दैनन् वा बुझ्न खोज्दैनन् ।

अर्को अनुसन्धान अनुसार, यही कुरो महिलाको हकमा भने उल्टो हुन्छ । अर्थात्, जुन महिला कामको समय फ्लर्ट गर्छन्, उनीहरू आपmनो कामप्रति धेरै खुसी हुन्छन्, सन्तुष्ट हुन्छन् ।